१२ मंसिर २०८३, शुक्रबार
हावाहुरीले नेपालगन्ज ५ बच्चुपुर्वामा क्षती
नेपालगन्ज उपमहानगरपालिका बच्चुपुर्वा ५ हावाहुरीले विभिन्न घरको जस्तापाताले बनेको छानाहरु उडाएको छ । हिजो बेलका एक्कासि आएको हावाहुरीले छ्त रहेको पानी राख्ने टयानकि समेत छती पुर्याएको हो स्थानीय सौरभ सिंहले जनाएका हुन । हावाहुरीले पुर्याएको छ्ती

Subscribe
Login
0 Comments


