१२ मंसिर २०८३, शुक्रबार

लागू औषधिसहित एक जना पक्राउ

एसीपी संवाददाता

९ जेष्ठ २०८१, बुधबार १४:१५ मा प्रकाशित

बाके  – लागू औषधि सहित एक जना पक्राउ परेका छ्न ।  नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागू औषधि जस्तो देखिने ब्राउन सुगर पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । नेपालगन्जमा अहिले पनि प्रशासनले लागू औषधि नियन्त्रणमा लिन सकेको छैन । दिनहु जसो लागू औषधि काम गर्नेहरु पक्राउ पर्ने गरेका पनि छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x