१२ मंसिर २०८३, शुक्रबार
प्रहरीका ४ एसपी एसएसपी बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् । सिफारिसमा दोस्रोमा रवीन्द्र रेग्मी, तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।

Subscribe
Login
0 Comments


