१२ मंसिर २०८३, शुक्रबार
भारतमा प्रधानमन्त्रीको रूपमा मोदीको नाममा सहमति
दिपाली सिंह काठमाडौं – भारतमा १६ औं प्रधानमन्त्रीका रूपमा भारतमा नरेन्द्र मोदीलाई ससदिय दलका नेताका रूपमा चयन गरेको छ । उनी आइतबार सपथ ग्रहण गरेर नयाँ सरकार सन्चालन गर्ने तिर हिन्ने तयारीमा छन । सपथ ग्रहणका बेला नेपालका प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड पनि जाँदै हुनुहुन्छ । मोदीको स्प्पथ ग्रहणमा श्रीलंका ,बाङ्लादेश , भुटान , सहितका देशहरुलाई निम्तो गरिएको छ। भाजपा सङै उक्त एनडिए समुहले जितेको निर्वाचन बाट प्रधानमन्त्रीको नामको लागि प्रधानमन्त्री चयन प्रक्रिया मात्र पूरा गरेको हो । उनको नाममा सबै सहमति रहेको थियो ।
Subscribe
Login
0 Comments



