१२ मंसिर २०८३, शुक्रबार
मोदीको शपथग्रहणमा प्रचण्डसँग को को जाँदैछन्?
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण आइतबार हुँदैछ। उनी तेस्रो कार्यकालका लागि शुक्रबार मात्र प्रधानमन्त्री बनेका थिए।
मोदीको शपथग्रहणमा समारोहमा सहभागी हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाँदैछन्। प्रचण्डको टोली पाँच सदस्यीय हुनेछ।
प्रधानमन्त्री प्रचण्डसँग कानुनमन्त्री गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रचण्डकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।
Subscribe
Login
0 Comments


