१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जका पत्रकार डक्टप्रसाद धिताल सम्मानित

एसीपी संवाददाता

२७ जेष्ठ २०८१, आईतवार १०:०१ मा प्रकाशित

काठमाडौं –  काठमाडौंस्थित होटल हयात रेसेजेन्सी मा शनिबार आयोजित एक कार्यक्रमबिच TIAF USA ले प्रदान गर्ने Indo-nepal international Awards 2024 बाट सम्मानित  डक्टप्रसाद  धिताल बधाई दिन थालिएको छ ।   प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज, रेडियो मर्निङ स्टारका स्टेशन म्यानेजर, गुडन्युज साप्ताहिक तथा गुडन्युजखबर डटकमका सम्पादक तथा भेरी अस्पताल विकास समितिका सदस्य असल व्यक्ति डा.डक्टप्रसाद धिताललाई सम्मान गरिएको हो  । नेपालगन्ज आफ्नो पत्रकारितामा नयाँ पहिचान बनाउन सफल हुनु भएका पत्रकार डक्टप्रसादलाई सक्रियताका विभिन्न संचार माध्यमको नेतृत्व गर्दै आउनु भएको हो । वहाँ ब्याक्तीगत ब्यवहार पनि सहज रहेको स्थानीय पत्रकारको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x