१२ मंसिर २०८३, शुक्रबार

वार्षिक योजना तर्जुमा एव वडा भेला कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

६ असार २०८१, बुधबार १४:३४ मा प्रकाशित

नेपालगन्ज –  वार्षिक योजना तर्जुमा एव वडा भेला कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज उप-महानगरपालिका वड़ा नं ८ का वडा अध्यक्ष रजनीश बाजपई को संयोजकत्वमा आ.व. २०८१/०८२ का लागि वार्षिक योजना तर्जुमा एव वडा भेला कार्यक्रममा योजना प्रशस्ताव तथा वार्षिक समिक्षा गरियो ।
प्रमुख अतिथि नेपालगंज रेडक्रास सोसाइटी का अध्यक्ष ओम प्रकाश आजाद ,विष्टा अतिथि नेपालगंज उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष नन्दलाल बैस्य ,अतिथि करमचंद आजाद ,सभा अध्यक्ष रजनीश बाजपई  रहेका हुन । , कार्यक्रम संचालक प्रेम बाजगई ले गरेका हुन । वडा सदस्य निखिल वैश , अमन गुप्ता , बिमला देवी वैश , निर्मला कनोजिया , वडा सचिव शान्ता बर्ति लगायत सम्पूर्ण वडावासीहरु को उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x