१२ मंसिर २०८३, शुक्रबार
आगोलागी बाट १ करोडको नोक्सानी
नेपालगंज उप-महानगरपालिका सदरलाइन ११ नारायण मा. बि नाजिक रहेको कपड़ा पासलमा हीजो रति करीब १०:५० बजे आगोलागी भएको छ । वोल्टेज अपडाउनका कारण इनवर्टर लाइन सॉर्ट भई बैट्री ब्लास्ट हुंडा जय माँ वैष्णो रेडीमेड कपड़ा पासलमा भिषण आगोलागी भएको छ ।
१ करोड़ भन्दा माथीको छती भएको जय माँ वैष्णो रेडीमेड कपड़ा पासलका प्रोपराइटर सुनिल कुमार गुप्ताले जानकारी दिनु भयो ।
नेपालगंज बसिहारूलाई बिधूत प्राधिकरण को समस्या धेरै बड़ेको छ । पाँच पाँच मिनटमा झिपझिप बिजूली जाने गरेको छ ।
Subscribe
Login
0 Comments


