१२ मंसिर २०८३, शुक्रबार

यातायात कार्यालय सहित अन्य कार्यालयमा ईश्वरको तस्वीर न टास्न अपिल

एसीपी संवाददाता

२२ असार २०८१, शुक्रबार १२:०५ मा प्रकाशित

रिसब सिंह वाडिया , बाँके नेपालगंज यातायात व्यवस्था कार्यालय भित्र भर्य्याङ को साइड मा भगवान को पोस्टर लगाउन बाट रोक गरिएको छ ।  नेपालगंज का विभिन्न धार्मिक संग संस्थाहरु ले यातायात व्यवस्था कार्यालय मा पुगेरा भरेङको साइड मा लगाईएको  भगवान का पोस्टर निकालेका छ्न । त्यहा भगवान तस्वीर लगाएर अपमान गरिएको ठहर छ ।
यातायात व्यवस्था कार्यालय प्रमुख को भनाईं डस्टबीन रखेरा जथाभाबी फोहोर रोकथाम ना भए पछी भगवान को फोटो लगाएर जथाभाबी फोहोर रोकना मिलने भनेर तस्वीर प्रयोग ल्याएको हो तर यो नै भगवानको अपमान हो युवाहरूले बताएका छ । फोहोर फेक्ने स्थानमा भगवानको तस्वीर राख्नु गलत हो ।

राष्ट्रीय सनातनी सेनाका  संयोजक सौरब वर्माले यो किसिम जहाँ पनि तस्बिर लगाईएको छ हटाउन आग्रह गर्दछु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x