२ श्रावण २०८३, शनिबार

प्रदेशको बैठकमा स्थानीय सेवाको गठन , विभिन्न निर्णय पास

एसीपी संवाददाता

१६ श्रावण २०८१, बुधबार २०:५८ मा प्रकाशित

आज प्रदेश मामिला तथा कानून समितीको २७ औं बैठकले स्थानीय सेवाको गठन , सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा महिनावारी बिदा स्थानीय सेवाको महिला कर्मचारीलाई महिनाको १ दिन बिदा लिन पाउने ।
स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरूवा गर्न सक्नेछ , स्थानीय तहका कर्मचारी सरूवा भई जादा दुवै पालिकाको अनुमति नचाहिने , प्रमुख प्रशासकीय अधिकृतले दैनिक रूपमा आफूले गरेको कार्य सम्पादनको विवरण अध्यक्ष वा मेयरलाई पेश गर्नुपर्ने , स्थानीय तह अन्तर्गतका कर्मचारीको दैनिक कार्य सम्पादनको विवरण कार्यालयमा पेश गर्ने , गर्भवती महिलालाई उल्लेखित बिदा अपुग भएमा विज्ञ चिकित्सकको सिफारिसमा ६ महिना सम्म बिदा पाउने अधिकार हुनेछ , प्रसुती बिदा पाएका कर्मचारीलाई शिशु स्याहारको लागी शिशु स्याहार खर्च दिइनेछ , कल्याणकारी कोष तथा पुरस्कार को व्यवस्था , करारका कर्मचारीले स्थानीय सेवाको कर्मचारीले पाए सरह बिदा पाउनेछन । भनि विधेयकमा व्यवस्थापन गरि समितीबाट पारित गरि सभामुख समक्ष पेश गरियेको लुम्बिनी प्रदेश मामिला तथा कानून समिति का सदस्य अम्विका काफ्ले ले जानकारी दिनु भयो । समाजिक संजाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x