२ श्रावण २०८३, शनिबार

मन्त्रिपरिषद बैठकः प्रहरीका एआईजी सरुवालगायतका एजेन्डा

एसीपी संवाददाता

२२ श्रावण २०८१, मंगलवार ११:०९ मा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक मंगलबारलाई डाकेका छन्।

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बैठक डाकिएको प्रधानमन्त्री ओलीको सचिवालयले क्यानडानेपाललाई जानकारी दिएको छ।

बैठकमा विभिन्न मन्त्रालयका विषयगत एजेन्डा रहेका छन्। गृह मन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) सरुवालगायतका प्रस्ताव लैजाने भएको छ।

गृह मन्त्रालयका अनुसार एक बर्ष कार्यावधि पुगेका तथा विशेष विवादमा आएका एआईजीको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा जानेछ। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x