नेपाल महिला संघ काे ७७ औ स्थापना दिवस
नेपाल महिला संघ काे ७७ औ स्थापना दिवस मनाउदै गर्दा मगला मा शैलाजा दिदी योगमाया लगाएत ती सबै महिला मुक्ति र अधिकार को लागि सघर्षत नेतागण लाई सम्झन चहान छु ।

सघिय लोकतान्त्रिक गणतन्त्र ले ल्याएको समानुपातिक समाबेसिता को मर्म माथि नेतृत्वबाट कहि कतै चुक भएको छ लाग्छ लामो समय देश समाज र राष्ट्र को लागि महत्वपूर्ण भुमिका र जीवनभर ठुलो योगदान पुराउनु भएको नेता कार्यकर्ता पाखा र पाटी समाज राष्ट्र को लागि सिङ्को नभाचेका को लामा लामा भाषण र ठूलो ठुलो स्वर हालिमुहाली अनि पटक पटक विभिन्न खाले अवसरहरु तिनै ले प्राप्त गरेको अवस्था ले पाटी समाज र राष्ट्र लाई योग्दान दिनु भएको अग्रज नेता कार्यकर्ता मा निरासा बितृषना छाउनु राम्रो होइन र यो हुनु कसै को लागि पनि राम्रो होइन त्यसैले कसै ले कसै को पनि अबमुल्य गर्नु हुँदैन अवसर र मुल्यांकन सघर्ष क्षमता र योगदान को आधार मा गरिनु पर्छ यो नेतृत्व मा रहेकाको दायित्व हो आफनो क्षमता र योगदान को आधार मा मुल्यांकन भित्र परि अवसर पाउने अधिकार नेता कार्यकर्ताको हो सहि लोकतन्त्र को परिभाषा दायित्व , कर्तव्य सहित को अधिकार हो
नेपाल महिला सघ को ७७औ स्थापना दिवस सम्पुर्ण मा शुभकामना
यस अवसरमा छात्रा कलेजमा वृक्षरोपण कार्यक्रम मगल प्रसाद स्कुल ।



