२ श्रावण २०८३, शनिबार

नेपालगन्जमा फलामको रड प्रहार , एक जना घाइते

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार २१:४० मा प्रकाशित

बाके , नेपालगंज उपमहानगरपालिकाको त्रिवेणीमोड़ नजिक २ जना बीच फाइट परेको छ । फाईट हुँदा एक जना गम्भीर घाइते भएका हुन ।त्रिवेणीमोड़ नाजिक रहेको पोरवल ज्वेलर्स आगाड़ी उभिरहेको एक जना केटा माथी फ़लाम को रडले टाउको मा हन्दा घाइते भएको स्थानीयले बताएका छन ।
फाईट परेको ब्याक्ती सङ पहिलाको पूरानो झगड़ा रहेको थियो ।आज पोरवल ज्वेलर्स आगाड़ी उभिरहेको बेला एक जना केटा माथी रडले हानेर घाईते बनाएको हो यस घटना बारेमा प्रहरीले सङ्यान लिनु आवश्यक रहेको स्थानीयले बताएका छ्न । यसरी खुले हाथ हाल्नु भनेको दादागिरीलाई बढावा दिनु हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x