२ श्रावण २०८३, शनिबार

भारतका विदेश सचिव मिस्री नेपालको २ दिवसीय भ्रमणमा

दिपाली सिंह

२७ श्रावण २०८१, आईतवार ११:५० मा प्रकाशित<

दिपाली सिंह  , काठमाडौं –  भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दिवसीय भ्रमणमा आउनु भएको छ ।  यहि श्रावण २७ गतेदेखि २८ गतेसम्मको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको हो । नेपालका परराष्ट्र सचिव सेवा लम्सालद्वारा वहाँ न्यानो स्वागत गर्नु भयो  । यो भ्रमण नियमित उच्चस्तरीय नेपाल – भारत द्विपक्षीय आपसी सहमति  आदानप्रदानको परम्परा अनुरुप रहेको श्रोतले जनाएको छ ।  नेपाल – भारत सम्बन्ध थप सहज र सरल होस भनी भारत सरकारको  छिमेकी पहिलो नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको काठमाडौं स्थित भारतिय दूतावासले जनाएको छ । भारत सरकारले नेपालमा अनुदानका रूपमा  शिक्षा , स्वास्थ्य , सडक , कला संस्क्रीती , धार्मिक , मौलिक संरक्षणमा आर्थिक सहयोग गर्दै आएको ।


स्वागतका केही झलकहरु 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x