२ श्रावण २०८३, शनिबार
अन्तर्राष्ट्रिय युवा दिवस-२०२४ को सन्दर्भमा विभिन्न कार्यक्रम
दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मुल नाराका साथ नेपालगंजमा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस-२०२४ को सन्दर्भमा विभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमा साहित्य, उद्यमशीलता, राजनीति र पत्रकारिता केन्द्रित युवा संकल्प, अनुभूति र संवाद क़ानून सेवा नेपाल , समर्पित नेपाल , मानवता नेपाल को आयोजना र नगर स्तरीय किशोरी संजाल नेपालगंजको सहकार्य मा कार्यक्रम सम्पन्न भयेको छ ।
प्रमुख अतिथि माननीय दीपा शर्मा , सभाध्यक्ष खिम प्रशाद घिमिरे , महिला युवा उद्यमी सुजाता खरेल , कवि विपि अस्तु , युवा नेता टेकेन्द्रे मल्ल , सञ्चारकर्मी डा. डक्ट प्रसाद सितार लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Login
0 Comments


