२ श्रावण २०८३, शनिबार

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम

एसीपी संवाददाता

३१ श्रावण २०८१, बिहीबार १३:१६ मा प्रकाशित

काठमाडौं –  जनता समाजवादी पार्टी सर्लाहीको आयोजनामा आज बाट  हुने लागेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रम शुरु हुदै छ । कार्यक्रममा सहभागी हुन  केन्द्रिय अध्यक्ष माननीय अशोक राई लगायत नेतहरु पुगेको बताईएको छ । आज सर्लाही बजार नगर परिक्रमा गर्दै केन्द्रिय राईलाई स्वागत गर्न बृहत र्‍याली गरिएको थियोे ।  अशोक कुमार यादव को अध्यक्षता तथा प्रमुख अतिथि एवम् पार्टीका अध्यक्ष मान्नीय अशोक कुमार राई र  विशिष्ट अतिथि सह-अध्यक्ष  रेणु कुमारी यादव सचीव माननीय वीरेन्द्र कुमार महतो , अतिथि पार्टीका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका मेयर  राजेशमान सिंह  र केन्द्रीय सदस्य तथा पोखरीया नगरपालिकाकी पूर्व उपमेयर सल्मा खातुनज्यू लगायतका नेता तथा कार्यकर्तालाई भव्य स्वागत गर्दै सभाको सुरुवात भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x