२ श्रावण २०८३, शनिबार

अज्ञात समुहले स्थानीयलाई हाने खुकुरी, दुई जना गम्भीर घाइते

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार १०:५८ मा प्रकाशित

अज्ञात समुहको प्रहारबाट दुई स्थानीय युवा गम्भीर घाइते भएका छन्।

घाइते हरुको उनीहरूको नेपालगञ्जको नर्सिङ होममा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ।

सामान्य  बिवादका कारण करिव एक दर्जन युवा समूहले आक्रमण गरेका घाईतेले  बताएका हुन । यस सन्दर्भमा  प्रहरीले आफ्नो सक्रियता देखाउदै एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्याक्ती सो घटनामा आफ्नो कुनै पनि सलग्नता नरहेको बताएका छ्न । प्रहरीले यस बारेमा अनुसन्धान गरेर घाइते लाई न्याय दिलाउने छ भनी जनातले सुरक्षाको अनुभुति गर्न पाउने बताएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x