२ श्रावण २०८३, शनिबार

संसदमा प्रचण्डले भने : सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ

एसीपी संवाददाता

१२ भाद्र २०८१, बुधबार ०७:१८ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको सुनाएका हुन ।

सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x