२ श्रावण २०८३, शनिबार

नेपालगन्जका अन्सारी बने डाक्टर एमडी माेहम्मद आसिफ अन्सारी दिक्षित भएर प्रमाणपत्र गरे प्राप्त

एसीपी संवाददाता

१५ भाद्र २०८१, शनिबार ०९:१५ मा प्रकाशित

काठमाडौं –  प्रधानमन्त्री के.पी. शर्मा ओलीकाे विशिष्ट आतिथ्यतामा धुलिखेल काभ्रेमा सम्पन्न भएकाे काठमाडौं युनिभर्सिटीकाे २९ ओैं दिक्षान्त समाराेहमा सम्पन्न । नेपालगन्जका  डा. एमडी माेहम्मद आसिफ अन्सारी दिक्षित भएर प्रमाणपत्र प्राप्त गरेका छ्न । नेपालगन्ज समान्य परिवार जन्मेका आसिफ अन्सारी निकै मेहनत गरेर आफ्नो जिवनलाई सफलताको तर्फ लगेका छ्न  ।   उनको बुवाले मोहम्मद हासिम अन्सारी सुन ब्यवसायी हुन । आफ्नो बाल्यकालमा निकै मेहनत गरेर परिवारलाई सम्पन्न बनाउन निकै मेहनत गरेका भने उनका काका मोहम्मद आरिफ अन्सारी सक्रिय पत्रकारीतामा लागेका छ्न ।  एमबीबीएस प्रवेश परीक्षादेखी एमबीबीएस परीक्षा उत्तीर्ण गरि डाक्टर बनेसम्म आशिर्वाद, शुभकामना तथा दुआ गर्ने सबैमा अन्सारी परिवारले सबैलाई धन्यवाद दिएको छ। परिवारिक श्रोतका तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु उनका काकाले भनेका हुन  । आगामी दिनमा पनि माया, आशिर्वाद, दुआ निरन्तर रहाेस् । अन्सारी परिवार । दिक्षित भैसकेपछिका तस्वीरहरु । सामुहिक तस्वीरमा उनको परिवार 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x