विश्वास बडुको यथार्थ जिन्दगीमा समेटिएको गित नाइ बाजले बजार पिटिरहेको छ
काठमाडौं – दर्शक बिन यतिबेला मेगासेवाको प्रसुतिमा बनेको । विश्वास बडुको यथार्थ जिन्दगीमा समेटिएको गित नाइ बाजले बजार पिटिरहेको छ यो गित सुदरपसिम को भाका समेटिएर बनेको गित भएपनि पुर्ब तिर नेपालि भाषा बुझ्ने र बोल्ने सम्पुर्ण नेपालिहरु माझ पनि उतिकै लोकपृय बनेको छ । यो गीत फेसबुकमा सयौँ सेयरहरू पुगेका छन्। र टिकटकमा सयौँ भिडियोहरू बनिसकेका छन्। दुई दिनमै।
त्यस्तै युट्युबमा पनि राम्रो भ्युज गइरहेको छ। हुन त विश्वास बडुक यो पहिलो गीत भने होइन। योभन्दा पहिले पनि निकै चर्चित गीतहरू बजारमा आइसकेका छन् र लाखौं दर्शकहरुले उत्तिकै माया दिनुभएको छ। मिलियन्स भन्दा बढी भिउज आएको थियो सैया सयालु भन्ने गितबाट ।जुन गित हजुरहरुले सुनेकै हुनुपर्छ । येतिबेला यो नाइ बाज गितले येतिन्जेलका गितहरुको पनि रेकड ब्रेक गर्ने देखिएको छ । यो गित सुटिङ हुदा यथार्थ लाइभ जे हुदैथियो त्यहि परिबेश समिटिएर सुटिङ गरिएको थियो । यस गितका परिकल्पना बिस्वाश बडुको थियो भने स्वर सुदर पशिमका चर्चित सुदूरपश्चिमका चर्चित गायक रचनाकार कलाकार कमेडियन र निर्देशक भानुभक्त जोशीको स्वर रहेको छ भने यस गीतमा नयाँ गायिका कल्पना धामि हुनुहुन्छ जुन पहिलो चोटी गीत गाउनुभएको छ तर उहाँ नयाँ हुनुहुन्छ पहिलो गीत हो भन्ने कति पनि लागेको छैन उहाको स्वर सुन्दा यस्तो लाग्छ उहाले सयौ गितमा स्वर दिनुभएको गायिका हुन जस्तो खारिएको निकै मधुर स्वर सुनिन्छ । भने यस गितमा अभिनय गर्नुभएको छ बिस्वाश बडु र उहाको जिबन सङ्गेनि हेमा जोसि बडु र उहाकै सानि 4 बर्ष कि छोरि बिहान्सि बडुले अभिनय गर्नुभएको छ । यस गितलाइ एरेन्ज गर्ने अहिलेका चर्चित एरेन्जर किस्ण बाजुरालिको रहेछ भने यस गितको शब्द बिस्वाश बडु र भानुभक्त जोसिको नै रहेको छ लय र निर्देसन पनि गायक जोसि कै रहेको छ यस गितमा यस गीतको छायाङ्कन महेश महराले गर्नुभएको थियो र श्रृङ्गार यमुना पाण्डे रहनुभएको छ । गित सम्पादन बिनोद बमको रहेको छ ।र यो गित इरा रेकडिङ स्टुडियो काठमाडौं मा रेकड गरिएको थियो । यस गितको उत्पादक र बितरक मेगा सेव होल्डिङसले गरेको छ । र यो गित मेगा सेवा अन्लाइन Tv बिस्वाश बडु च्यानल बाट रिलिज गरिएको छ गितको एउटा शब्द भन्नुपर्दा । जहाजमा चढे मत जम्मा चढे म त बाइभ आज उड्नुपर्ने भइगयो जनभनैबाज ज्यान हिँड्यो कोरियातिर बाइबाज मुटु तोखाइ रैग्यो जन भनै नाइ बाज यस्ता निकै मार्मिक शब्द सङ्गित र अभिनय ले भरिएको छ । https://youtu.be/WULYRkvstMQ?si=F2z2oyD6Vs1TCEid



