एमालेका नेता कार्यकर्तालाई कार्यवाही हुनुपर्छ – सुदन
रिसभ सिंह वाडिया – काठमाडौं । काठमाडौंमा भएको जेन जी आन्दोलन अब पुनः चर्चा मा आएको छ । जेनजी आन्दोलन बाट उदाएका सुदन गुरुङले एमाले माााा आरोप लगाउदै धादागिरी गरेको आरोप लगाएका छ्न ।
बारा जिल्लामा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा भएको शान्तिपूर्ण कार्यक्रममा एमालेले परिचालन गरेको गु’न्डा समूहले हमला गरेको आरोप लगाएका हुन ।
सिमरामा कर्फ्यु आदेश एमाले कार्यक्रम बिथोलियो
यसैगरी उनले सरकारको समेत आलोचना गरेका छ । ऊनी भन्छ्न गृहमन्त्रीको “लाचारीपन” का कारण घटना भएको हो यसको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्छ । आन्दोलनको म्यान्डेट जेन जी को बलिदान बिर्सिएको टिप्पणी गरेका हुन । हामी नेपाल का सयोजक समेत रहेका सुदन गुरुङले दोषी पक्राउ गरि कार्यवाही गर्न माङ गरेका हुन । सुदनले भने दोसी पक्राउ नपरेमा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिदै राजीनामा दिनुपर्ने हुन्छ ।
गुरुङले भने मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान सुरु गर्ने चेतावनी दिएका छ्न । सरकारले अ’पराधीलाई उन्मुक्ति दिन खोजे ठूलो जनआ’क्रोश पैदा हुने दाबी गर्दै, आन्दोलनकारीहरू लाई लक्षित कु’टपि’ट सहन नदिने स्पष्ट बताएका छन् ।
सिमरामा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौं बाट नेता महासचिव शकर पोख्रेल र पोलिटब्योरो सदस्य महेश बस्नेत सिमरा जाने बेला बाराको सिमरामा जेन जि आन्दोलन शुरु भएको थियोे ।


