१६ आश्विन २०८३, शुक्रबार

सहयोगका लागि अध्यक्ष गुप्ता भए सकृय

एसीपी संवाददाता

२४ बैशाख २०७८, शुक्रबार १५:३७ मा प्रकाशित

श्याम कुमार साहु – नेपालगन्ज उपमहनगरपालिका , अहिले बिश्व भरी चलिरहेको महामारीका रुपमा रहेको कोरोना संक्रमणका कारण दिनहु जसो मानिसहरूले ज्यान गुमाई रहेका छन । भने नेपालगन्जमा दैनिक कोरोना संक्रमणका कारण ज्यान जाने गरेको छ । अहिले नेपालगन्जमा रहेको भेरी अस्पतालमा मृत्यु हुने र सन्क्र्मित हुनेको संख्या बढी रहेको बेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष ले यश महामारीका आफ्नो वाडको बिरामीहरुका लागि स्वास्थ्य सम्बन्धि कुनै सहयोगको आवस्यकता भएमा सम्पर्क गर्न आव्हान गरेको छ । साथै केही दिन अधि मात्र अध्यक्ष गुप्ताको पहलमा आफ्नो वाड लाई सेनिताईज गराएक थिय ।
होम आइसोलेसनमा बसेका विमारीहरुमा कुनै समस्या भएमा वाडका स्वास्थकर्मी तथा जनप्रतिनिधिलाई संपर्क गर्ने वाड कार्यालयले अनुरोध गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य कार्यालयले होलिस्टिक होम कैयर सेन्टरको सहकार्यमा कोभीड विमारीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको जानकारी दिनुभयो। होम आइसोलुसनमा बसेका विमारीहरुम कुनै समस्य भएमा वडका स्वास्थकर्मी तथ जनप्रतिनिधिलाई संपर्क गर्ने वडा कार्यालयले अनुरोध गरेको छ । नेपालगञ्ज उपमहनगरपालिका वडा अध्यक्ष संपर्क नं ९८५८०२१३६९ र वडा स्वास्थ्य प्रमुख केशव राज पौडेल संपर्क नं ९८४८०४३०५८

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x