१६ आश्विन २०८३, शुक्रबार

स्वास्थ्य समाग्री हस्तान्तरण

एसीपी संवाददाता

२७ बैशाख २०७८, सोमबार १४:५५ मा प्रकाशित

श्याम कुमार साहु – आज कसौधन वैश्य समाज युवा मंच नेपालगन्जको तर्फ़बाट नेपालगन्ज उ.म.न.पा. का मेयर डा. धवल शमसेर लाइ कोरोना उपचार सम्बन्धी सामग्री हस्तान्त्रित गरिएको छ ।
1=लंगस एक्सर साइजर 48 पिस
2=वेपोराइजर 150 पिस
3= ओक्सिजन मास्क 60 पिस
4=फ़ेस सिल्ड 100 पिस
5=KN 95 मास्क 200 पिस
सामानहरु नगर प्रमुखलाई दिएको छ! आवश्यक अनुसार covide – १९ को बिरामिहरु लाई सामग्री नगर पालिका द्वारा उपलब्ध हुने नेपालगन्ज उ.म.न.पा. का स्वास्थ्य प्रमुखले जानकारी दिनु भएको छ
प्रमुख अतिथिमा नगर प्रमुख मयर डाक्टर धवल सम्शेर राणा
कसौधन वैश्य समाज युवा मंच को अध्यक्ष आदित्य कसौधनले कार्यक्रमको अध्यक्षता र साथै मुल समितिको अध्यक्ष नन्दलाल वैश्य
कसौधन वैश्य धर्मशालाको सयोजक घनश्याम बैश्य ने.ग.उ.म.न.पा. वडा न. ८ का
वडा सदस्य र युवा मंच को उपाध्यक्ष निखिल कसौधन, सचिव हर्षित कसौधन, सदस्य पियुस वैश्य र सलाहकार संजय कसौधन को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x