१२ मंसिर २०८३, शुक्रबार
४५ अर्ब ९० करोड रकम बाट संक्रमण रोक्न २० % खोइ
विनोद थारु युवा नेता – नेपाल सरकारले छुट्टयाइएको ४५ अर्ब ९० करोड NGO/INGO को नामको रकम कहाँ गयो ? यो बचत मध्ये २०% रुपियाँ (रकम ) बिशेष प्याकेज बिपत्ति परेका महामारी कोरोनाको लागि छुट्टयाइएको थियो किन खर्च गरिएन? जनता जन्न चहान्छन।
गैरसरकारी संस्था अर्थात् एनजीओ/आईएनजीओको नामले चिनिने यस्ता संस्थाहरू यो महामारीको समयमा किन देखापरेनन् त ? के यिनीहरूलााई पनि लकडाउनले वाहिर निस्किन दिएन ? के यिनीहरूलाई कोरोना न्यूनीकरण वा राहत वितरणमा रुचि भएन ? जाग युवा ! जाग युबा!! जाग युवा !!!
Subscribe
Login
0 Comments


