पाकिस्तानमा हिन्दु ब्यापारीको हत्या पछि व्यापक बिरोध प्रदर्शन
पाकिस्तानमा भएको हिन्दु समुदायको हत्याको बिरोधमा प्रदर्शन भएको छ । पाकिस्तान कहिले शिख समुदाय त कहिले हिन्दु धर्म मान्नेहरुको हत्या हुँदै आएको छ । हिन्दु समुदायका ब्याक्तीहरुका महिलाहरु जबर्जस्ति धर्म परिवर्तन समेत गराउने गरेको बिगत समाचारले प्रमाणिात गरेको छ । पाकिस्तानमा हिन्दु ब्यापारीको हत्या पछि तेहा प्रदर्शन भएको हो । हत्याको बिरोध गर्दै बलोचिस्तानको खुजदार जिल्लाको बाध शहरलाई जाम गरेका थिए । मृतक अशोकको हत्यामा पाकिस्तानको सेनाले तयार गरेको मिलिशियाको हाथ रहेको छ । जुनकि बलुस्चितानमा आन्दोलन दबाउने भनी तेहा ब्याक्तीहरुको हत्या गर्दै आएको आरोप लाग्ने गरेको छ । सेनाको इसारामा जबर्जस्ती अबैध असुकी गर्दै आएको सेना समर्थित मुसल्ला दिफाई तन्जिमकासरिफ मङेलले हिन्दु समुदायका अशोक हत्या गरेको हो । बलोचिस्तानमा नेशनल पार्टी ( बिएन्पी मङ्ल ) स्थानीय प्रसासन र संबंधित अधिकारीहरु विरुद्ध प्रदर्शन गरेकाहुन । एजेन्सी ।


