१२ आश्विन २०८३, सोमबार
बाँकेमा कोरोना संक्रमण दर घटयो
श्याम कुमार साहू – नेपालगन्ज बाँके । बाकेमा अहिले कोरोना भाइरसको संक्रमणको दर घटदै गएको छ ।
जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमण दार रेट घटेको छ । जिल्लाका ३ वटा प्रयुगशालाको ल्याबहरुमा जेष्ठ महिनामा भएको स्वाब परीक्षणले संक्रमणको दर घट्रदै गएको देखिएको हो ।
जेष्ठ १ गते देखि ३१ गते सम्ममा ३ वटा प्रयुगशालामा भएको परीक्षणमा पोजिटिभ दर प्रतिशत घटदै गएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
जेष्ठ २ गते ७२ प्रतिशतसम्म पुगेको संक्रमण दर जेष्ठ ३१ गते ३२ दशमलव ४ प्रशितमा झरेको छ । तर जेष्ठ महिनामा २४ गते कोरोना संक्रमण दर १२ दशमलव ६ प्रशितमा झरेको थियो ।
Subscribe
Login
0 Comments



