१२ मंसिर २०८३, शुक्रबार
सर्वोच्चको आदेशले प्रतिनिधिसभा बिघटनलाई झन बल – जसपा
जनता समाजवादी पार्टी (जसपा)को महन्थ पक्षले प्रतिनिधिसभा बिघटनपछि भएको मन्त्रीमण्डल बिस्तार बदर गर्ने निर्णयका बारेमा अनौपचारिक छलफल गरेको छ ।
बबरमहलमा भएको छलफलमा सर्वोच्चको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको जसपा नेता सुरेन्द्र झाले जानकारी दिनुभयो । उहाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएपछि कुनै निर्णय नभएको बताउनुभयो । सर्वोच्चको आदेशले प्रतिनिधिसभा बिघटनलाई बलियो बनाउने देखिएको उहाको भनाई छ ।
सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्रीको पद गएको छ ।
Subscribe
Login
0 Comments


