१२ मंसिर २०८३, शुक्रबार

भारतद्वारा परमाणु अग्नि प्राईम मिसाईलको सफल परिक्षण

एसीपी संवाददाता

१५ असार २०७८, मंगलवार ०४:१६ मा प्रकाशित

भारतको रक्षा अनुसन्धान एव विकास संगठनले दोहोरो प्रणाली बाट लडन सक्ने “परमाणु अग्नि मिसाइल प्राईम ” को सफल परिक्षण गरेको छ । भारतको उडिसा प्रदेशको बालोसोरको चादिपुर तट अब्दुल कलाम दीप बाट सफल परिक्षण भएको भारतीय संचारले जनाएको छ । भारतको आफ्नै बिज्ञानमा निर्माण गर्दै आएको अग्नि मिसाइल ४ र ५ को प्राबिधि मिश्रित रहेको प्राइम अग्नि मिसाईल २ हजार किलोमिटर सम्म आक्रमण गर्न सक्ने छ् । भारत पाकिस्तान बिच तनाव शान्त भए पनि छिमेकी मुलुक चीनको तनावका कारण भारत आफ्नो छमता रछामा हतियार थपिदै गएको छ । अहिले भारतले आफ्नो रक्षामा व्यापक सुधार गर्दै थुप्रै सुधार गरेको छ । भारतले आफ्नो ९० प्रतिशात स्वादेशी लगानीमा परमाणु पनदुब्बी निर्माण गर्ने तयारीमा छ । राफेल पनि चीनको सिमा तयार गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x