१२ मंसिर २०८३, शुक्रबार

नेपालबाट भारत जाने भयो पाम आयल

एसीपी संवाददाता

१८ असार २०७८, शुक्रबार ०१:३२ मा प्रकाशित

काठमाडौं, असार १७ । भारतले नेपालबाट पाम आयल आयातमा लगाएको रोक ६ महिनाको लागि खुला गरेको छ ।

नेपालबाट भारत निर्यात हुने प्रशोधित पाम आयल बिहीबारदेखि खुला गरेपछि निर्यात गर्ने बाटो खुलेको हो ।

भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले एक सूचना प्रकाशित गर्दै पाम तेलको आयात खुला गरेको जनाएको हो ।

भारतले गत वर्ष असारदेखि पाम आयलको आयात रोकेको थियो ।

नेपालबाट भारतमा बार्षिक २५ अर्बभन्दा बढीको पाम आयल निर्यात हुने गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x