१२ मंसिर २०८३, शुक्रबार
ओलीका समर्थकद्वारा सडकमा प्रदर्शन ; देश अन्योलमा
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।
सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिंदैन लेखिएको ब्यानर देखाएका छन् । अहिले विपक्षमा रहेका नेताहरुमा पनि कुरा न मिलेको जस्ती स्थिति पनि छ । अब अदालतको निर्णयले देशको राजनीति थप अन्योल कायम हुने भएको छ ।
Subscribe
Login
0 Comments


