१२ मंसिर २०८३, शुक्रबार
सर्बोच्चको निर्णय पछि प्रधानमन्त्री केपि ओलिको नयाँ रणनीति तयार ?
नेकपा (एमाले) को अनौपचारिक स्थायी कमिटीको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा छलफल हुने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।उक्त बैठकमा भीम बहादुर रावल पनि सहभागी छन् । उनी माधव नेपाल पक्षधर नेताको रुपमा परिचित थिए । तर, हिजो भएको १० बुँदे सहमतिपछि उनी अध्यक्ष ओलीको गुटमा पुगेको नेताहरु ओलि सङ छन । अहिले देशमा वकिलहरुको सल्लाहले नै विघटन भएको हो ।
Subscribe
Login
0 Comments


