१२ मंसिर २०८३, शुक्रबार

जसपा विवाद टुंग्याउने तयारीमा निर्वाचन आयोग

एसीपी संवाददाता

७ श्रावण २०७८, बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अहिले विवादमा फसिरहेको छ। दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा जसपा नफुटे पनि एकताबद्ध समेत हुन सकेको छैन ।

अहिले दुवै पक्षले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी गरिरहेका छन् । जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस हुँदैछ ।

आज आयोगले ठाकुर र यादव पक्षको बहस टुंग्याउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय हेरेर निर्णय लिने बताएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधार नभएमा केन्द्रीय समितिमा बहुमत रहेको पक्षले दललाई आधिकारिकता दिइनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x