१२ मंसिर २०८३, शुक्रबार

एमसिसी सम्झौता संसदमा ल्याउन माग

एसीपी संवाददाता

१४ श्रावण २०७८, बिहीबार ०१:५४ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाले एमसीसीको प्रस्ताव संसदमा ल्याउन माग गरेका छन् । उनले एमसीसीका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा संसदमा पेस गर्नु उपयुक्त हुने बताएका हुन्।

उनले प्रधानमन्त्ती शेरबहादुर देउवालाई कडा टिप्पणी दिँदै एमसीसी संसदमा लैजान आग्रह गरेका हुन् ।

नेता बाँस्काटोले भनेका छन्, ‘Mcc परियोजनाका विषयमा राजनितिक दाउपेच गरिरहनु भन्दा खुरुक्क संसदमा प्रस्ताव पेश गरे हुन्छ नि झन्नै दुई तिहाईको परमादेश देउवा सरकारले।ओलीहुदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन।ओली हटाएपछि पास गरिदिने विस्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि?’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x