१२ मंसिर २०८३, शुक्रबार

अपराधिक क्रियाकलाप सङै म्याद सकेको भिसा लिएर लुकिछिपी बस्ने चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

२२ भाद्र २०७८, मंगलवार १६:१६ मा प्रकाशित

भदौ २२ गते मंगलबार । भिसा अवधी सकेर पनि लुकेर बस्दै आएका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यश अधि पनि विभिन्न अपराधमा चीनिया नागरिक पक्राउ पर्दै आएका छन तर नेपाल सरकारले यश कुनै चासो लिएको देखिन्न ।

पक्राउ पर्नेमा ५१ वर्षीय चिनियाँ नागरिक हुआङ शिक्वान रहेका छन् । भिसाको मिति सकिए पनि चितवनको सौराह क्षेत्रमा लुकिछिपी बसोवास गरेकोमा शिक्वानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमार्फत् अध्यागमन विभाग बुझाइएको छ । ज्ञात होस अहिले चिनियाँ नागरिकहरु भिसा सहज भएको कारण बैध भन्दा अबैध धन्दा अपनाएका छ्न । नेपाली चेलीबेटीहरु बिहेको बहानामा समेत चिन पुर्‍याउने गरेको केही दिन समाचार प्रकाशित भएको थियो । तर तत्कालीन ओलि सरकारले कुनै नलिई मौन बस्यो । केही दिन राजधानी अबैध रक्सी उत्पादन गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । एटीएम मेसिन बाट क्यास झिनम्क्ने देखि अलग अलग अपराधीक क्रियाकलापमा सलग्न रहदै आएका चीनिया नागरिक रोक थाम तर्फ ध्यानाकर्षण हुने जरुरी छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x