१२ मंसिर २०८३, शुक्रबार
अफगानिस्तानको जलालावादमा विस्फोटः २ को मृत्यु, १९ बढी घाइते
२ गते असोज २०७८ शनिबार । जलालावादः पूर्वी अफगानिस्तानको जलालावादमा छुट्टाछुट्टै विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने १९ भन्दा बढी घाइते भएका छन् ।
स्थानीय मिडियाका अनुसार शनिबार दिउँसो भएको उक्त विस्फोट तालिबानलाई लक्षित गरिएको थियो । तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन गरेपछि शनिबार भएको यो पहिलो विस्फोट हो ।
Subscribe
Login
0 Comments


