१२ मंसिर २०८३, शुक्रबार

किशोरीको झुन्डिएको अवस्थामा शब फेला

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार ०२:४५ मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । नेपालगंजस्थित एक होटलमा एक किशोरी झुन्डिएको अवस्थामा शब फेला परेको छ ।

झुन्डिएको अवस्थामा फेला पर्ने , बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नंं.८ को १७ बर्षिय सोनि परियार रहेकी प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, असोज २ गते शनिबार देखी नेपालगंज स्थित एक होटलमा बस्दै आइरहेकी सोनि परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा आज बिहान मृत अबस्थामामा फेला परिकी हुन ।

उक्त लास यस समाचार तयार पार्दा सम्म आफन्त नआएको हुदा अहिले प्रहरीको निगरानी मा रहेको र घटानको अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x