१८ आश्विन २०८३, आईतवार

भारतको हरियाणा प्रहरीद्वारा एक नेपाली बालकको उद्दार ; नेपाल प्रहरी मार्फत परिवारको जिम्मा

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार १६:५० मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । बिगत ३ वर्ष देखि हराई रहेका नबालकको आफन्त नेपालको पहलमा हरियाणा प्रहरीले उद्दार गरि नेपाल प्रहरी मार्फत परिवार को जिम्मा लगाएको छ।

आफन्त नेपालका प्रमुख सुनीता सारूका अनुसार बीरेन्द्र नगर ९ सुर्खेतका कर्ण बुढाको १४ वर्षीय छोरा रमेश बुढा ३ वर्ष अगाडि जमुनहा नाका हुदै भारतको हरियाणा पुगेका थिए।

हरियाणाकै बाल बालिका क्षेत्रमा काम गर्ने के. आई .इंडिया र हरियाणा प्रहरीको प्रयासमा बाल अश्रममा रहेका सो नबालकलाई नेपाल प्रहरी संग समन्वय गरि बाँके स्थित जमुनाह प्रहरीमा अभीभवाकलाई बोलाई जिम्मा लगाईएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x