१२ मंसिर २०८३, शुक्रबार

बिदेशमा किन लोकप्रियता कायम छ मोदिको

एसीपी संवाददाता

१३ आश्विन २०७८, बुधबार ०४:२३ मा प्रकाशित

१३ गते असोज २०७८ बुधबार । तारा राना , अमेरिका । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता झन बढेको छ । बिदेश भ्रमणमा जादा उनलाई स्वागत गर्ने हरुको भिड हुने गर्छ । अमेरिकामा पनि केही अघि वह्वाइट हाउसमा भव्य स्वागत गरिएको हो । राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी , अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्न ह्वाइट जाने क्रममा हजारौं नागरिकले बाहिर भव्य स्वागत गरेका थिए । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदिको सरकार आए देखि बिश्व भरी रहेका भारतियहरु आफ्नो प्रधानमन्त्रीको यहि शैलीमा स्वागत गर्ने गरेका छन । उता प्रधानमन्त्री मोदिले बिदेशमा रहने भारतीय नागरिकलाई विभिन्न सुबिधा दिदै भारत आउने निमन्त्रणाले खुसी भएका छ्न । यो भन्दा आगामी रहेका सरकारले कानुनको समस्या बनाएका कारण कति पय भारतीय न आउने गरेका हुन । यो समयमा नरेन्द्र मोदिले कानुन समेत सहज गरेका छ्न ।
मोदी ह्वाइट हाउस ओर्लिँदा अमेरिकी नागरिकले उत्सव नै मनाएका छन् । मोदी आउने थाहा पाएपछि ह्वाइट हाउस अगाडि हजारौं अमेरिकी तथा भारतीय अमेरिकी नागरिक त्यहाँ स्वागतका लागि पुगेका थिए ।
त्यहाँ उपस्थित एक समर्थकले भने, ‘हामी यहाँ नरेन्द्र मोदिको स्वागत गर्न पाउँदा आफूलाई गौरवान्वित महसूस गरिरहेका छौं । उनी एक होनहार नेता हुन् । जो भारतलाई नयाँ उचाईमा पुर्याउन अग्रसर छन् ।’
प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग डेढ घण्टा वार्ता गरेका हुन । ह्वाइट हाउसमा वार्ता सफल भएको र आतंकवाद तथा जलवायु परिवर्तन र अन्य सामरिक रणनीतिक योजनामा मिलेर अघि बढ्ने सहमति भएको छ । यो सङै भारतका प्रधानमन्त्रीले अफगानिस्तानको मुद्दामा सहयोग गर्ने पाकिस्तान र चीनको नाम त लियनन तर अफगानिस्तानबाट आतंककारी पैदा हुने छैनन ग्यारेन्टी लिन समर्थनकर्तालाई चुनौती दिएका प्रती पनि भारतिय प्रवासी खुशी भएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x