१७ आश्विन २०८३, शनिबार

नेपाल – भारत बिच आज कडा मुकाबला

एसीपी संवाददाता

३० आश्विन २०७८, शनिबार ११:३४ मा प्रकाशित

३० गते असोज २०७८ शनिबार । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज शनिबार हुने छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् लिग मैच सबै भन्दा बढी नेट प्रयोग भएको थियो भने यश पटक फाईनल थप ईतिहास रच्ने छ । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका सहज भने छैन । यश अघि सात पटक बिजेता भारत बिस्तारै खेलको शुरुआत रणनीति तहत फाईनल पुगेको छ । उता भारतले पनि नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको छ । सात पटकको बिजेता भारत भने निकै कुटनीति सहित खेल्ने योजनामा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x