१२ मंसिर २०८३, शुक्रबार

कोरोना उत्पति बारे किन मौन छ बिश्व ? रुसमा एकै दिन एक हजार बढीको मृत्यु

एसीपी संवाददाता

३० आश्विन २०७८, शनिबार १५:०६ मा प्रकाशित

३० गते असोज २०७८ शनिबार । कोरोना भाईरस संक्रमणका कारण रुसमा एकैदिन एकहजार बढीको मृत्यु भएको छ । चिनको वुहान बाट शुरु भएको कोरोना भाईरस संक्रमणले बिश्वका थुप्रै देशहरूमा आतंक मच्चाएको छ ।
कोभिड संक्रमण सुरु भएयता पहिलो पटक एकैदिन हजार बढीले ज्यान गुमाएको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् । यसरी विभिन्न देशमा ” कोभीड १९ ” कोरोमा भाईरसले ज्यान लिदै गएको छ भने बिश्व स्वास्थ्य संगठनले यसको छानबिन गर्न चीन माथी कुनै दबाव दिन सकेको छैन । आखिरमा चीनको वुहानको ल्याब सहि जानकारी नदिने चीनलाई किन विभिन्न देशहरु दबाब दिन ढिलाई गरेका हुन । हिजो रुसमा एकै दिन एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।
रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् । अहिके बिश्वको अर्थतन्त्रलाई तहस नहस पारेको कोरोना संक्रमण कहाँ बाट कसरी शुरु भयो ? के यो चीन स्थित “”””” ल्याबबाट लिक भएको हो यश बारे अनुसन्धान गर्न जरुरी छ । चिनको वुहानको ल्याब बाट चमेरो हगेको दिशा बाट कुन अभ्यास गरेको हो त्यो ल्याबमा किन सहि जानकारी बिश्व समक्ष राख्न सकि रहेको छैन । अहिले विभिन्न देशका बैज्ञानिकलाई वुहानको ल्याब बिगत २ बर्ष बाट गरिएको अभ्यास बारेमा समेत स्पष्ट पार्न जरुरी छ नत्र रुस जस्तै पुनः अर्को द्वस दैनिक हजारौंको ज्यान जाने गर्छ हामी मानवको नाता जो जहाको तेहि बाट हार्दिक श्र्धान्ज्ली दिदै जाने छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x