१२ मंसिर २०८३, शुक्रबार
नेपाल-भारत सिमानाकाको दुई जिल्लामा मुख्यमन्त्री योगिको सम्बोधन
३१ गते असोज २०७८ । नेपाल भारत सिमा नाका सङ जोडिएको जिल्ला भारतकओ श्रावास्ती र बहाराईचमा आज भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथ सभा हुँदै छ । आज उत्तर प्रदेशको बहाराईच र श्रावास्तीमा विभिन्न योजनाको उदघाटन गरिने छ श्रावस्ती,बहराइचमा ६ सय १० करोड योजना,परियोजनाको शिलान्यास गरिने बहाराईच सिमान्च्ल पत्रकार एसोसिएसनका अध्यक्ष एसके मधेसियाका अनुसार अहिले दुबै देशको सुरक्षा ब्यवस्था कडा गरिएको छ । केही महिनामा उत्तर प्रदेशमा निर्वाचन हुने तयारीमा रहेको बेला प्रदेशका मुख्यमन्त्री सहित भाजपा पार्टीले १०० दिन १०० योजना अन्तर्गत अभियान शुरु गरेको छ ।
Subscribe
Login
0 Comments


