१२ मंसिर २०८३, शुक्रबार

आज मोहम्मद डे धुमधामका साथ मनाईदै

एसीपी संवाददाता

२ कार्तिक २०७८, मंगलवार ०५:०२ मा प्रकाशित

२ गते कार्तिक २०७८ मंगलबार – मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९६ औं जन्म जयन्ती मनाइरहेका छन् ।
आजको दिन विश्वका विभिन्न देशहरूमा आज मुस्लिम समुदायले महोम्मदको स्मरण गर्ने, ठाँउ ठाँउबाट र्‍याली निकाल्ने, उपदेशहरु ग्रहण गर्ने, मस्जिदमा कुरान पाठ गर्ने, सबै जना परिवारजन एक ठाउँमा जम्मा भएर मिष्ठान्न भोजन लिने, शुभकामना आदान प्रदान गर्ने चलन रहेको मुस्लिम अगुवाहरुले बताउँछन् । गते बर्ष कोरोना संक्रमणका कारण पुर्ण रूपमा किनमेल गर्न नपाएका र यश बर्ष अलि सहज परिस्थितिमा धुमधामका साथ जन्म दिन मनाउने बताएका छ्न । यसै बिच समाजिक संजाल फेसबुकमा आफ्नो बिचार राख्दै बाके छेत्र नम्बर २ का सासद मोहम्मद ईस्तियाक राईले सम्पुर्ण नेपाली मुस्लिम , लागाएत सम्पुर्ण मानवजगत्लाई मोहम्मद डे को शुभकामना , मुबारकवाद दिएका छ्न ।

फेसबुक समाजिक संजाल बाट
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x