१२ मंसिर २०८३, शुक्रबार
राजा खानद्वारा शव राख्न कब्रिस्तानका लागि एयर कन्डिसनर फ्रिजर सहयोग
१३;गते कात्तिक २०८८ । बाँकेको नेपालगञ्जमा रहेको कब्रिस्तानका लागि एयर कन्डिसनर फ्रिजर दारुल उलुन फेजुन्नबी जामा मस्जिदलाई राजा खानले हस्तान्तरण गरेका छन्
अमेरिका बस्दै आएका राजा खानले मृत्युपछि कुनै पनि व्यक्ति फर्केर नआउने भएकाले फ्रिजर हस्तान्तरण गरेको बताउनु भयो ।
उनले भने, ‘अन्तिम संस्कारको क्रमममा देखिने अभावको दृष्यले मलाई सोच्न बाध्य बनायो। मृत्युपछि मृतकका पार्थिव शरीरलाई सम्मानपूर्वक लगिनुपर्नेमा मैले त्यस्तो पाएन। कब्रिस्तानमा सहज रुपमा नमाज पढ्ने देखि लिएर अन्तिम संस्कारका लागि जामा मस्जिद मार्फत कब्रिस्तानलाई निःशुल्क प्रयोगका लागि फ्रिजर व्यवस्था गरेको बताए ।
यता नेपालगञ्जका मुस्लिमहरुले राजा खानलाई धन्यबाद दिदै भनेका छन्, मृतकको शरीरलाई राख्नका लागि फ्रिज प्रदान गर्नु पुन्यको काम भएको बताए । समाचाररेखान्युज
Subscribe
Login
0 Comments


