१२ मंसिर २०८३, शुक्रबार

फाईजरको ६० लाख खोप मगाउने तयारीमा मन्त्रालय

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ०२:१७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख मात्रा खोप खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको छ । विश्व बैंकको सहयोगमा बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर खोप किन्ने तयारी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार खोप खरिदसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । खोप खरिद प्रक्रिया मन्त्रिपरिषदमा नरोकिएको स्वास्थ्यका प्रवक्ताले दाबी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x