१२ मंसिर २०८३, शुक्रबार

काङ्ग्रेसको जिल्ला अधिवेशन तोकिएकै समयमै हुने

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ०३:२५ मा प्रकाशित

२३ गते कात्तिक २०७८ । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन गराउन निर्वाचन अधिकृत तोकेर पठाएको छ । बाँकेसहित प्रदेश २ का ८ जिल्लासंगै डोल्पा, कैलाली, सुर्खेत र रसुवामा निर्वाचन अधिकृत तोकेको हो । यी जिल्लामा कार्तिक २७ गते वडा अधिवेशन हुँदैछ ।

हेर्नुस् कहाँ को तोकिए–

बाँके-रेवतीरमण भट्टराई
सुर्खेत-मदन रेग्मी
कैलाली-टेकप्रसाद सुवेदी
डोल्पा-कुमार श्रेष्ठ
रसुवा-सुमन कुमार केसी
सप्तरी-डा. रुद्र शर्मा
सिरहा-सन्जीव लामा
धनुषा-अरुण ज्ञवाली
महोत्तरी-इन्द्र अधिकारी
सर्लाही-विनोद कार्की
रौतहट-दिपकराज गिरी
पर्सा-नरेन्द्र केसी
बारा-ज्ञानेन्द्रप्रसाद अधिकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x