१२ मंसिर २०८३, शुक्रबार
ओलिको निम्तोमा एमाले महाधिवेशको उद्घाटन समरोहमा भाजपाका दुई नेता आउँदै
९ गते मङ्सिर २०७८ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका (भाजपा) दुई जना नेता आउने भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।
Subscribe
Login
0 Comments


