नेपालगन्जमा भएको तान्त्रिक पुजाको घटनामा पीडितले न्याय कहिले पाउने ?
२१ गते मङ्सिर २०७८ । श्याम कुमार शाहु । केही दिन अघि हिन्दु शमशनभूमिमा घटेको घटना सत्यतथ्य बाहिर आएको छैन । नेपालगन्जमा रहेको शमशान्भूमि समिति र साहू समाज यश बिसयमा किन मौन बसेका छ्न ।
मङ्सिर १६ गते तेलि साहू समाजमा तन्त्र मन्त्रको घटेको घटना बारेमा अहिले सम्म यश बारेमा कुनै रहस्य खुलेको छैन भने अर्को तिर दोसि समेत पता लागेका छैनन । यस घटनामा किना साहू समाज र हिन्दु शमशान भूमि समिति मौन छन् ।
घटना भएको व्यक्तिको भनाइ अनुसार शमशनभूमी समितिले उक्त घटना मा कहीं चासो लिएको छैन । साहु समाज भन्दा साहू वा तेली समाजको मलामी आइतवार र मंगलवारमा भएकोमा तंत्र मन्त्रले मसान जगाउने गरेको गर्ने गरिन्छ तर नेपालगन्जको घटनाको दोसि अहिले सम्म पता लाएको छैन यो श्मशान भुमिको व्यापक लापरबाही देखिएको छ ।
यस्तो घटना भनेको समाजको लागि हानिकारक साबित हुँदै आएको छ । यो घटनाबारेमा शमशन भूमिको जिम्मेवारी देखिन्छ तर शमशन् भूमि समिति यश बारेमा मौन पनि बसेको छ । हिन्दु शमशान भुमि चौकीदार भासायिको हो भने ले यो घटना को जिम्मेवारी कस्ले लिने कसको होला।
श्मशान भुमिमै बसोबास गर्दै बसोबास गर्ने मान्छे अनुसार २ वटा इन्डियन नं को मोटरसाइकल र २ जना नेपाली नं को मोटरसाइकल बाहिर उभिएको देखेको थियो । राती को बेला हवन गरेको पनि आवाज सुनेको छ यश घटनाको पीडितले न्याय नपाएको भन्दै गुनासो गरेका छन् ।


