१३ मंसिर २०८३, शनिबार
चिनिया नागरिक अबैध ढंगबाट नेपाल प्रवेश गर्दै
फाईल तस्बिर २३ गते मङ्सिर २०७८ । ताप्लेजुङ :: उत्तरी ताप्लेजुङको रियु र ओलाङचुङगोला नाकाबाट चिनियाहरु गैर कानुनी ढंगबाट नेपाल छिर्ने गरेको खुलासा भएको छ ।
उनीहरु अबैध वाटोबाट नेपाल छिरेर बन्यजन्तुको सिकार खेल्ने गरेको स्थानीयले बताएका छन । उनीहरुले पासो थापेर प्रतिवन्धित दुर्लभ बन्यजन्तुको सिकार गर्ने गरेको स्थानीयको दाबी छ ।
Subscribe
Login
0 Comments


