१३ मंसिर २०८३, शनिबार

प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, चुनावबारे ठूलो घोषणा हुने

एसीपी संवाददाता

७ माघ २०७८, शुक्रबार १०:२९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो सम्बोधन हो ।

भारतको विश्वव्यापी छवि धमिलो पार्ने प्रयास भइरहेको छ : ब्रह्मा कुमारी कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीको भनाइ


यसअघिका प्रधानमन्त्री केपी ओलीले हप्तै पिच्छे राष्ट्रका नाममा सम्बोधन भनेर बोल्दा जनताहरु निराश बनेका थिए । तर प्रधानमन्त्री देउवा सरकार बनेको ६ महिना पुगेको अवसरमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

सम्बोधनमा पछिल्लो कोभिड महामारी, सरकारी तयारी, आसन्न निर्वाचन लगायत विभिन्न विषयमा सम्बोधन तथा घोषणा हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x