१२ मंसिर २०८३, शुक्रबार

भारतको उदयपुर भएको घटना बारे मुस्लिम उलेमाहरुद्वारा भत्सर्ना

एसीपी संवाददाता

२२ असार २०७९, बुधबार ०९:३० मा प्रकाशित

फाईल तस्बिर – एजेन्सी – राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै  युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ । भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भत्सर्ना गर्दै मानवता शर्मासार भएको बताएका छ्न । दरगाह आला हजरत सङ जुडेका संगठन तन्जिम उलेमा – ए – इस्लाम का राष्ट्रिय महासचिव मौलाना शहाबुदिन रजबिले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटना बाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदायको सिर निहुरिएको छ । उदयपुर जस्ता घटना गर्ने ब्याक्ती सहि ईस्लाम मानने वाला हुन मानना सकिदैन । यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जाल मा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाजा लगाउन सकिन्छ कि ई ब्याक्तीहरुलाई इस्लामको ईल्मका अलिकति पनि ज्ञान् छैन । यस्ता ब्याक्ती समुहले अमन र शान्ति भङ गर्न खोज्दै छ्न यसको अनिवार्य जांच हुन जरुरी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x